२५ कार्तिक २०८३, बुधबार

पत्रकार कनकमणि दीक्षित अचानक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanakmani-dixitकाठमाडौं, १० वैशाख । पत्रकार कनकमणि दीक्षितलाई प्रहरीले पक्राउ गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका दीक्षितलाई अख्तियारबाटै खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पाटन ढोकाबाट पक्रेको हो ।

उनी पक्राउ पर्नको कारण खुल्न सकेको छैन् ।