२५ कार्तिक २०८३, बुधबार

आगलागीमा परी दुई बालकको ज्यान गयो, ३५ घर जलेर खरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– शम्भु माली
कपिलबस्तु, ८ वैशाख । कपिलबस्तुको कजरहवा ९ सिंगरहामा आगलागी हुँदा २ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजेन्द्र नाउको ६ बर्षीय छोरा सन्जीत नाउ र रमेश पासीको नाम नखुलेको डेढ बर्षीया छोरीको मृत्यु भएको र ३५ घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागी दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानिय सक्रिय भएका थिए ।