२५ कार्तिक २०८३, बुधबार

नेपालद्धारा व्याटिङ सुरु, उपकप्तान ज्ञानेन्द्रले सुरुमै हाने चौका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Cricket-tu-ground-1

काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको दोस्रो खेलमा नामिबियाविरुद्ध नेपालले व्याटिङ सुरु गरेको छ ।

नामिबियाले दिएको २४० रनको विशाल लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो ओभरमै चौका हानेका छन् ।

नेपालका तर्फबाट उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर ओपनिङ जोडीको रुपमा क्रिजमा आएका छन् ।