काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एवं मोडल ज्योति मगरको एउटा विवादास्पद वयान अहिले भाइरल बनेको छ ।
पछिल्लो समय उत्ताउलो पारामा प्रस्तुत हुने उनले एक कार्यक्रममा सायरीमार्फत आफू ड्रमसेट भएको र बजाउन सक्नेले लग्न सक्ने बताएकी हुन् ।
उसो त पछिल्लो समाचार अनुसार ज्योति विहे गर्नका लागि केटाको खोजीमा रहेको बताइन्छ ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया