३१ आश्विन २०८३, शनिबार

भारतीय अभिनेताले पाकिस्तानी मोडलसँग एकरातको रेट सोधेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krk-kandil

मुम्बई । एक जना भारतीय कलाकारले पाकिस्तानी मोडलसँग एकरातको रेट सोधेपछि बलिउडमा हंगामा मच्चिएको छ ।

सामाजिक सञ्जालमा दुबै छाएका छन् । यसरी रेट सोध्नेमा भारतीय कलाकार केकेआर रहेका छन् । उनले पाकिस्तानी मोडल कन्दील बलोचसँग एक रातको रेट सोधेका हुन् ।

उसो कलाकार केकेआर कुनै पनि व्यक्तिसँग अश्लील सम्वाद गर्न माहिर छन् । तर, यतिबेला ‘दुश्मन’ देश पाकिस्तानकी मोडललाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट तिम्रो रेट कति हो भनेर सोधेका हुन् ।

qandeel-baloch-KRK-message1भारतीय सञ्चारमाध्यमका अनुसार यसको खुलासा कन्दीलले नै गरेकी छिन् । उनले केकेआरले प्रश्न सोधेको म्यासेञ्जर च्याट पनि सार्वजनिक गर्दै तथानाम गालि समेत गरेकी छिन् । केकआरको प्रश्नको जवाफ दिने क्रममा भिडियो नै सार्वजनिक गरी उनले भनेकी छिन्– चूसा हुआ आम र गोबर के मुह वाला । यति भनेर उनले त…त म…म भन्दै गालि पनि गरेकी छिन् ।

विश्वकप क्रिकेटमा विराट कोहलीको प्रदर्शनबाट फिदा भएर उनका नाममा हट र उत्तेजित नग्न भिडियो सार्वजनिक गर्दै उपहार दिइरहेकी कन्दीलमाथि अचानक केकेआरले रेट कति हो भन्दै हमला गरेका हुन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=048LTIX64Nw