१ कार्तिक २०८३, आइतबार

कांग्रेस संसदीय दलको कार्यसमितिका लागि सिंहदरबारमा निर्वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २६ चैत । नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति निर्वाचन आज हुँदैछ ।

सिंहदरबारमा अहिले केही समयपछि सुरु हुने निर्वाचनमा कार्यसमितिका लागि मतदान हुनेछ । मतदानका लागि कांग्रेसका सांसदहरू सिंहदरबारस्थित दलको कार्यालयमा जम्मा भएका छन् ।

यसअघि संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको थियो ।