मुम्बई । ब्रेकअफ भएको लामो समयपछि बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफ एकपटक फेरि फिल्ममा सँगै देखिने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक करण जोहरको फिल्ममा दुवै जना सँगै देखिन लागेका हुन् । करणको उक्त फिल्ममा भारतीय कलाकार सुभात सिंह राजपूतले समेत काम गर्नेछन् ।
सलमानसँगको ब्रेकअफपछि आफ्नो करियर सफलताको लागि कट्रिना सलमानको साथ आएकी हुन् ।
दुवै जना हिन्दी चलचित्र एक था टाइगरमा देखा परेका थिए । रणवीर कपुरसँग ब्रेकअफ भएपछि कट्रिना सलमानसँग काम गर्न लागेकी हुन् ।
















प्रतिक्रिया