२५ कार्तिक २०८३, बुधबार

नयाँ वर्ष २०७३ सालमा कुन-कुन दिन पऱ्यो सार्वजनिक बिदा ? (हेर्नुस पुरै सूची)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bida-list (1)

काठमाडौं, १९ चैत । वर्ष २०७२ सकिनै लाग्दा सरकारले नयाँ वर्ष २०७३ मा परेका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि शुक्रबार गृह मन्त्रालयले नेपाल राजपत्रमा बिदाको सूची प्रकाशन गरेको हो ।

विदा सूचीअनुसार नयाँ वर्षको बैशाख ४ गतेदेखि सार्वजनिक बिदा सुरु भएको छ । नयाँ वर्षदेखि वैशाख ११ मा मनाइने लोकतन्त्र दिवस भने हटेको छ ।

अब लोकतन्त्र दिवसलाई असोज ३ गते पर्ने संविधान स्थापना दिवसका दिन सार्वजनिक बिदा दिइएको छ । यसका साथै अन्य केही बिदाहरु पनि हेरफेर भएका छन् ।

हेर्नुस् वर्षभरीका सार्वजनिक विदाहरुको सूचीः

Bida-list (1) Bida-list (2)