१ कार्तिक २०८३, आइतबार

माटोको ढिस्कोले पुरिएर युवाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– अनिल खत्री

गुल्मी, १९ चैत । गुल्मीको अम्मरपुर १ बुल्म चौरमा एक बालकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

हस्तिचौर वडा नं ३ का भिम बहादुर कुमालका छोरा बर्ष १५ का नामबहादुर कुमालको ज्यान गएको धनार्जी प्रहरीले जनाएको छ ।

साथीहरूसंग घर पोत्ने माटो खन्न गएका उनको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतको शव पोष्टमार्टको लागी जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।