२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा, महत्वपूर्ण निर्णय हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं, १९ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा आहिले केही समयपछि बस्ने बैठकमा विशेष गरेर मन्त्रालयका नियमित विषयमा छलफल हुनेछ ।

बैठकमा पुनःनिर्माणका विषयमा भइरहेको ढिलासुस्तीमा पनि छलफल हुने एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका विषयमा पनि मन्त्रीहरूलाई जानकारी गराउनु हुने बुझिएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कराण आजका लागि सारिएको थियो ।