१६ कार्तिक २०८३, सोमबार

तीन किलो गाँजासहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorबनेपा, १८ चैत । काभ्रेपलाञ्चोकमा आज तीन किलो २४२ ग्राम गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नयाँगाउँ देउपुरका २२ वर्षीय सुवास लामालाई प्रहरीले पक्राउ गरेको हो । कुशादेवीबाट बनेपा आउँदै गरेको बा३ख २०३ नं को यात्रुबाहक बसको सिटमुनि लामाले लुकाई राखेको गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

लामालाई लागुऔषध कारोबार ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । रासस