काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियारले छापा मारेको छ ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको टोलीले ठूलो रकम घुसहित कर्मचारीलाई पक्राउ गरेको हो ।
विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया