काठमाडौं, १८ चैत । नेपाल सरकारको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट एनआरएनएका लागि प्राप्त पत्रमा महाभूकम्पबाट भाग्नावशेष भएका जोखिमपूर्ण बस्तीहरुको स्थानान्तरण गर्न स्थलगत अध्ययन गर्ने भएको छ ।
लगभग एक बर्ष पछाडि मात्र कार्य थालिएको सो अध्ययनन गोरखाको लाप्राकमा चैत २१ देखि २५ सम्म गरिने छ । उक्त अध्ययनमा एनआरएनएका उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा समेत रहने कुरा उहाँले बताउनु भएको छ ।
भूकम्प लगत्तै एनआरएनले १००० भन्दा बढी घरहरु बनाउने निर्णय गरि तयारी समेत गरेकोमा नेपाल सरकारको ढिला सुस्तीले सो कार्य रोकिएको थियो ।












प्रतिक्रिया