२५ कार्तिक २०८३, बुधबार

विमानस्थल फेरि ठप्प, केही जहाज आकाशमै होल्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-1काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकामा चलेको शक्तिशाली हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको छ । अ

पराह्न ४ बजेपछि आएको शक्तिशाली हावाहुरीका कारण विमानस्थलमा उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको हो ।

आबुधावीबाट आएको इत्तेहाद एयरवेज र दिल्लीबाट आएको जेट एयरलाइन्सको विमान अवतरण गर्न नसकि आकाशमै होल्ड भएका छन् ।