काठमाडौं । नाईजेरियाको भ्रमणमा रहेकी गायिका कोमल ओलीले आफ्ना ग्ल्यामर्स तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।
उनले स्विमिङ पुलमा नहाउँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । तस्बिरहरू फेसबुकमा भाईरल बनेका छन् ।
उनका ती तस्बिरहरू हट एन्ड सेक्सी देखिएका छन् । तस्बिरमा उल्लेख्य लाईक र कमेन्टहरू आएका छन् ।
तस्बिरसँग गायिका ओलीले सन्देशमा लेखेकी छिन्, ‘नाईजेरियाको बसाई सुन्दर भैराछ । साँझ स्विमिङ गरेर फ्रेस भैयो ।’ दिनभरिको थकानका कारण उनले स्वीमिङ पुलमा पौडी खेलेर आनन्द लिएकी हुन ।
















प्रतिक्रिया