३१ आश्विन २०८३, शनिबार

उर्लाबारीमा ज्योती मगरलाई कसले हान्यो… (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-magar-6

उर्लाबारी । यसपालीको होलीमा हट एण्ड सेक्सी गायिका ज्योती मगरले मोरङको उर्लाबारी तताएकी छिन् ।

उर्लाबारी युवा समूहद्वारा आयोजित होली बिशेष कार्यक्रममा ज्योतीले आफ्ना १ दर्जन गीत गाएर दर्शकलाई होलीको रंगसँगै रंग्याएकी थिइन् ।

‘ओइ ज्योती देउन एकचोटी….,उही मुलाको सिक्की….,जोडि हाम्रो जम्छ…., भन सोल्टी…, छोटे सारी…., जवानि चढ्यो…, पिरतीमा दम छ…., ढाडे बिरालो… लगायत गीत गाएकी ज्योतीलाई युवाहरुले लोला हानेका थिए भने रंग अविर उनको शरीरमा फालेका थिए । त्यसक्रममा आयोजकलाई दर्शक सम्हाल्न हम्मे हम्मे परेको थियो । भने प्रहरी नै खटिएको थियो ।

jyoti-magar jyoti-magar-1 jyoti-magar-2 jyoti-magar-3 jyoti-magar-4 jyoti-magar-5