३१ आश्विन २०८३, शनिबार

मोडल उरुसाको यात्रा अब बलिउडतिर, ‘ढोल बाजे’मा यस्तो अवतार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Urusha-panday

काठमाडौं । काठमाडौँकी चेली नेपाली मोडल उरुसा पाण्डे एउटी आशलाग्दी र उदाउँदो कलाकार हुन् ।

सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल उरुसा पाण्डे पूर्ण रूपले मोडिलङ गर्न थालेको करिब ३ वर्ष जति भयो । यो बीचमा उनले धेरै दर्शकको माया पाउन समेत सफल भईन । नेपाली मोडल उरुषा पाण्डे बलिउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् ।

Urusha-panday-1

हलिउड चलचित्र ‘द ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेकी पाण्डेको बलिउडमा अभिनय गरेकी हुन ।

अन्सु शर्माको स्वर रहेको गीतको कोरियोग्राफी र निर्देशन पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डेकै रहेको छ । भविश्यमा रोल मोडल बन्ने बाटोमा आफू अगाडि बढेको उनले बताएकी छिन ।

उनको चाहना आफ्नो नाम नेपालमा मात्र नभई बलिउड सगै हलिउडसम्म चिनाउने सोचमा छिन ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=UdQKUl1hwdI&app=desktop