३१ आश्विन २०८३, शनिबार

आमासँगै पोखरामा पक्राउ परेपछि अर्चना पनेरुले के भनिन् ? (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana-Paneru

पोखरा । फिल्म ‘जिस्म’को शुटिङकै क्रममा पोखरामा पक्राउ परेकी अर्चना पनेरुले आफूहरुलाई फसाइएको बताएकी छिन् ।

कास्कीस्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्चनाले आफूहरु अनुमति लिएरै फिल्म शुटिङका लागि आएको तर, चलचित्र विकास बोर्डले फसाएको आरोप लगाइन् ।

अर्चनासँगै उनकी आमा र पुरै फिल्म युनिटलाई प्रहरीले सोमबार दिउँसो पोखराबाट नियन्त्रणमा लिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः