
काठमाडौं । प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके डन दिनेश अधिकारी ‘ चरी’ की गर्लफ्रेण्ड भनेर चर्चित बनेकी खुस्बु ओलीको विबाह भएको छ ।
मोडल तथा मिस टिन २००६ समेत रहेकी खुस्बु ओलीको विबाह लण्डनमा बस्दै आएका सन्तोष कार्कीसँग भएको हो ।
हेर्नुस् अडियो–भिडियोः















प्रतिक्रिया