काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म खुलातर्फको २३०१ मत गणना भएको छ । त्यसमा १३७२ मत ल्याउँदै शेखर कोइराला अग्रस्थानमा हुनुहुन्छ । खुलातर्फ २५ सदस्यका लागि भएको निर्वाचनमा ९० जना उम्मेदवार छन् ।
खुलातर्फ धेरै मत ल्याउने २५ जना उम्मेदवारहरु
१. शेखर कोइराला–१३७२
२. खुमबहादुर खड्का–१३४२
३. प्रकाशमान सिंह–१३२३
४. प्रदीप पौडेल–१२७९
५. कुल बहादुर गुरुङ–१२७५
६. रमेश लेखक–१२५३
७. धनराज गुरुङ–१२५३
८. बालकृष्ण खाँड–१२५१
९. प्रदीप गिरि–१२५०
१०. पूर्णबहादुर खड्का–१२४२
११. महेश आचार्य–१२३९
१२. विमलेन्द्र निधी–१२२८
१३. बलबहादुर केसी–१२१७
१४. रामशरण महत–१२०५
१५. सुजाता कोइराला–११९६
१६. विश्वप्रकाश शर्मा–११९१
१७. शंकर भण्डारी–११२५
१८. एन पी साउद–१११३
१९. बद्री पाण्डे–१११३
२०. गोपालमान श्रेष्ठ–१०९८
२१. प्रकाशशरण महत–१०९४
२२. नारायण खड्का–१०९३
२३. ज्ञानेन्द्र बहादुर कार्की–१०८६
२४. चन्द्र भण्डारी–१०७८
२५. मिनेन्द्र रिजाल–१०७८















प्रतिक्रिया