३१ आश्विन २०८३, शनिबार

अभिनेत्रीको पेन्टीको तस्बिर खिच्न तछाडमछाड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helan.jpgलसएञ्जलस । हलिउड अभिनेत्री हेलेन फाल्नगन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा छाउने गरेकि छिन् ।

मोडल समेत रहेकी २५ वर्षीया स्टार हेलेन पछिल्लो पटक आफ्नो एक भनाईका कारण मिडियाको ध्यान खिच्न सफल ‘सेलिब्रेटी’ बनेकी हुन् ।

हेलेन गत साता पुरुषहरुको एक अन्तर्राष्ट्रिय पत्रिका ‘एफएचएम’को एक पार्टीमा सहभागी भइन् ।

निकै सेक्सी पहिरनमा पार्टीमा उपस्थित हेलेनलाई आफ्नो क्यामरामा कैद गर्न फोटोग्राफरले पनि ढिलाई गरेनन् ।

केही समयअघिदेखि ‘सिंगल’ रहिरहेकी फाल्नगनको वक्षस्थलको अग्रभाग सो अवसरमा निकै खुलेको थियो ।

त्यतिमात्रै होइन, गाडीमा बस्ने बेलामा फाल्नगनको ‘पेन्टी’ समेत देखिएपछि फोटो खिच्न फोटोग्राफरहरुबीच तछाड–मछाड नै चल्यो ।

त्यसो त फाल्नगनले ‘एफएचएम’सँगको कुराकानीमा आफ्नो वक्षस्थल विश्वकै आकर्षक भएको दाबी समेत गरेकी थिइन् । एजेन्सी