३१ आश्विन २०८३, शनिबार

कांग्रेसमा गणतन्त्र नरुचाउने नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-New-Commite

– कमलराज भट्ट

खड्का र कोइरालाको समूह अर्थात् संविधानमा पुनर्विचार गर्न चाहने समूह कांग्रेस केन्द्रीय कार्यसमितिमा बहुमतमा हुनेछ । तसर्थ, देउवाले बाध्य भएर पनि संविधानमा पुनर्विचार गर्न सहमत हुनुपर्नेछ । अन्य पार्टीको साथ बिना संविधान संशोधन गर्न सम्भव नभएपनि कांग्रेसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई महत्वपूर्ण उपलब्धी मान्ने छैन । कांग्रेसमा गणतन्त्रलाई महत्वपूर्ण उपलब्धी मान्ने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेता पराजित भएका छन् ।