३१ आश्विन २०८३, शनिबार

आफूलाई युवा नेता भन्ने देउवासँग यसरी जंगीए धुर्मुस (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Sher Bahadur 2

काठमाडौं । देशमा जुझारु युवा नेताको आवश्यकता आम जनताले महसुस गरेका छन् । तर, देश होस् वा राजनितिक पार्टी, नेतृत्व तहमा कपाल फुलेका नेताहरु नै बढी देखिन्छन् । यद्यपी, उनीहरु आफुलाई युवा नेता नै भन्ने गर्छन् ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले शेर बहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन् ।

नेपाली हाँगाबिगा पार्टी सभापतिका रुपमा नक्कली शेर बहादुर देउवा बनेर धुर्मुसले रमाइलो अन्र्तवार्ता दिएका हुन् ।

यसअघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए । धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन केआर सँगको अन्र्तवार्ता यस्तो छ ।

हेर्नुस् भिडियोः