३१ आश्विन २०८३, शनिबार

शशांकले हजार मत कटाए, ससुरा ज्वाई धेरै तल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shasank-arjun-narsing-and-gagan

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।

पछिल्लो मतपरिणामअनुसार महामन्त्री पदमा शशांक कोइरालाले एक हजार मत कटाएका छन् । उनले ज्वाई ससुरालाई पछि पार्दै ११२२ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्जुननरसिह केसीले ८१३ मत प्राप्त गरेका छन् । भने ज्वाई गगन थापाले ४६१ मत प्राप्त गरेका छन् ।