३१ आश्विन २०८३, शनिबार

श्रीमान छाडेर २० जना परपुरुषसँग शारीरिक सम्पर्क राख्ने यी महिला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sama-sikandar

एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने यो खबर फिल्मकी एक हिरोइनको हो ।

जो विहेपछि गुमानाम थिइन् । तर, अचानक उनी चर्चामा छिन् । कारण हो सेक्स एडिक्टका रुपमा देखा पर्नु । वैवाहिक जीवनमा बाँधिए पनि उनी यतिसम्म एडिक्ट भइन् कि आफ्नो श्रीमानलाई छाडेर अन्य २० जनासँग यौन प्यास मेटाइन् ।

उनको यो कहानी भने एक शर्ट फिल्म सेक्सोहलिकमा रहेको छ । निकै हट एण्ड सेक्सी पारामा देखिएकी शमाले थुप्रै बोल्ड सिन दिएकी छिन् ।

कुनै पनि आपत्ति बिना उनले यसरी बोल्ड सिन दिएको समाचार एजेन्सीले जनाएका छन् । जसका कारण अहिले उनका फोटोहरु तस्बिर सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

sama-sikandar1 shama-sikandar3 shama-sikander shama-sikander1