३१ आश्विन २०८३, शनिबार

कांग्रेस महामन्त्रीमा शशांकले अग्रता लिए (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-Sasaanka-Gagan

– विमल योगी
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा जारी मतपरिणामअनुसार महामन्त्रीका उम्मेदवार शशांक कोइरालाले २१६ मत ल्याउँदै अग्रता लिएका छन् ।

युवा नेता गगन थापाले १२७ मत ल्याएका छन् ।

त्यसैगरी अर्जुननरसिंह केसीले १५६ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षतर्फ सितादेवी यादवले १२४ मत प्राप्त गरेकी छिन् ।

चित्रलेखा यादवले १०७ मत प्राप्त गरेकी छिन् ।

उमाकान्त चौधरीले ४५ मत प्राप्त गरेका छन् ।

कृष्ण कार्कीले ५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।