३१ आश्विन २०८३, शनिबार

कांग्रेसमा महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-Sasaanka-Gagan

– विमल योगी
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजेर ४५ मिनेटपछि गणना सुरु भएको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी, गगन थापा र शशांक कोइराला मैदानमा छन् ।

यसअघि कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

सानेपास्थित मतदान स्थलमा सहभागिहरु
सानेपास्थित मतदान स्थलमा सहभागिहरु