३१ आश्विन २०८३, शनिबार

किमद्वारा न्यूड तस्बिर सार्वजनिक, इन्टरनेटमा भाईरल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kim Kardashnyanलसएञ्जलस । हालिवुड अभिनेत्री किम कर्दशियांले फेरि एक पटक आफ्नो न्यूड तस्वीर खिचेकी छिन् ।

रिएलिटी टीवी स्टार किमले सोमवार सोशल मिडियामा आफ्नो कामुक न्यूड सेल्फी शेयर गरेकी छिन् ।

वेबसाइट डेलीमेलका अनुसार रियालिटी टिभी स्टार किमको ट्विटरमार्फत शेयर गरिएको यो तस्बिर न्यूड रहेको छ ।

किमले आफ्नो शरीरमा केवल केही स्थानलाई मात्रै लुकाएकी छिन् । किमले यो तस्बिर एक सजावटको बाथरूमको शिशामा खिचेकी हुन् ।

किमले तस्बिरको क्याप्शनमा लेखेकी छिन्, ‘तपाई यस प्रकार हुनुहुन्छ कि तपाईसँग लगाउने कुनै पनि चिज छैन ।’

किमले आफ्ना न्यूड तस्बिरहरू समय समयमा जारी गर्ने गर्छिन् । एजेन्सी

(किमका अन्य तस्बिरहरू)

Kim 2 Kim 3 Kim 4 Kim 5 Kim 6 Kim1