– विमल योगी

११ भोट मात्र नपुगेपछि शेरबहादुर देउवाले काँग्रेस सभापति बन्ने अवसर गुमाएका छन् । देउवाले झिनो मतले बहुमत ल्याउन नसकेपछि सभापतिमा फेरि चुनाव हुने भएको छ । सभापतिको पहिलो चरणको चुनावमा तेस्रो बनेका कृष्ण सिटौलाको मत भने अब निर्णायक हुनेछ । सिटौलाले जसलाई सहयोग गर्छन् उही सभापति हुने सम्भावना बलियो देखिएको छ ।















प्रतिक्रिया