३१ आश्विन २०८३, शनिबार

शेरबहादुर देउवा जितको नजिक, यस्तो छ पछिल्लो मतपरिणाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbhadur-Deuba

– विमल योगी

काठमाडौँ, २४ फागुन। काँग्रेस सभापतिमा शेरबहादुर देउवा जितको नजिक पुगेका छन् ।

अहिलेसम्मको मतगणनामा देउवाले निरन्तर रुपमा अग्रता लिएका छन् । २७०० मतगणना भइसक्दासम्म शेरबहादुर देउवाले १४८५ मत पाएका छन् भने रामचन्द्र पौडेलले ११०९ मत पाएका छन्। यसैगरी, कृष्ण सिटौलाले ३१६ मत पाएका छन् । सभापतिमा जित्नका लागि देउवाले कुल मतको ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । मतपरिणाममा ३१ सय मत खसेको थियो ।

जित्नका लागि देउवाले अझै ९० मत ल्याउनुपर्नेछ । त्यसो नभएमा देउवा र पौडेलबीच फेरि चुनाव हुनेछ ।

अपडेटका लागि तल क्लिक गर्नुहोस् ।