३१ आश्विन २०८३, शनिबार

काँग्रेस मतगणना जारीः देउवा अगाडि (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-vote-count
तस्वीर सौजन्यः सूर्यचन्द्र बस्नेत

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको जारी मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार मध्यरातिबाट सुरु भएको मतगणनामा देउवाले सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेललाई पछि पारेका छन्।

यस्तो छ पछिल्लो अपडेटः 

शेरबहादुर देउवा : 781

रामचन्द्र पौडेल : 540

कृष्ण सिटौला : 147

राष्ट्रिय सभागृहको बाल्कोनीमा तीन समूह बनाएर मतगणना भइरहेको छ । मत गन्नका लागि ३० जना कर्मचारीहरु खटिएका छन् । मतगणनास्थलमा काँग्रेसका थुप्रै नेता तथा शुभेच्छुकहरु रहेका छन्।