१ कार्तिक २०८३, शनिबार

इण्डोनेशियामा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indonesia

काठमाडौं, १९ फागुन । इण्डोनेशियामा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

इण्डोनेसियाको स्थानीय समयअनुसार साँझ ६ बजेर ४९ मिनेटमा दक्षिणपश्चिमी सहर पाडाङलाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पबाट ठूलो क्षति भएको अनुमान गरिएको छ ।