३१ आश्विन २०८३, शनिबार

पुरै सीमा नाघेर सिद्धार्थ र आलियाले खुलेयाम रोमान्स गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddhartha-aalia

मुम्बई । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट अहिले चर्चा र विवादमा परेका छन् ।

‘वोग’ नामक म्यागेजिनका लागि सीमा नाघेर समुद्रमा मस्ती गरेको हट फोटोशूट गराएपछि सिद्धार्थ र आलिया विवादमा तानिएका हुन् । धेरैले दुबैको फोटो हेरेर अश्लील कमेन्ट गरेका छन् । यो फोटोमा सिद्धार्थसँग आलिया बिकनीमा देखिएकी छिन् ।

वोग एउटा टप एण्ड चर्चित फेशन म्याजगिन हो । यसको कभर पेजमा आउन जसले पनि निकै मेहनत गर्नुपर्छ । यो म्याग्जिनमा सिद्धार्थ र आलिया आएर सबैलाई हैरान गरिदिएका छन् किनकि दुबै यसमा एकदमै हट एण्ड कामुक देखिएका छन् । दुबैले यसमा हटनेसको सबै सीमा नाघेका छन् ।

alia-bhatt-sidharth-malhotrasiddhartha-aalia-1siddhartha-aalia-2siddhartha-aalia-3siddhartha-aalia-4