३१ आश्विन २०८३, शनिबार

आन्दोलनको भूमरीमा फसेको मधेस कब्जा गर्ने को हुन् राजीव पहारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib Pahari

– कमलराज भट्ट

युवा संघले तराईका २१ जिल्लामा गरेको मधेस जागरण अभियानमा ४ सय २१ जना कमाण्डर खटिएका थिए । यो अभियानको प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरुले पनि प्रशंसा गरेका छन् । यति मात्रै होइन् राजीवकै नेतृत्वमा युवा संघले अहिले बजारमा भइरहेको कालोबजारीविरुद्ध भण्डाफोर अभियानै सञ्चालन गरिरहेको छ । यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने, प्रशासनलाई अल्टिमेटम दिएर कारवाहीका लागि दबाब दिने र कानुन साथमा लिएर आफैं कारवाही गर्नेसम्मका काम पनि संघले गरेको छ ।