३१ आश्विन २०८३, शनिबार

पाइलटमाथि दोष थोपरेर सुरक्षित हुँदैन हवाई यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1-tara-air-crash-840x405

– उपेन्द्र केसी

निजी कम्पनीका जहाज मालिकहरुले सुरक्षालाई भन्दा कमाईलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएको र त्यसलाई प्राधिकरणका कर्मचारीहरुले पनि सघाउँदै आएका कारण हवाई सेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरुपले असुरक्षित जहाज कर्मचारीहरुको सहयोगमा अहिले पनि आकाशमा उडाउँदै आउने गरेको छ । त्यति मात्रै होइन् तिनै कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी तौल बोकेर जहाजहरुले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्को कारण हो ।