३१ आश्विन २०८३, शनिबार

बीच सकडमै गर्लफ्रेण्डलाई काखमा राखेर यौनसम्पर्क गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

car-sex

एजेन्सी । बीच सडकमा तीव्र गतिमा रहेको कारमा युवा जोडीको यौन क्रियाकलाप तब दुर्घटनामा परिणत भयो जब ड्राइभरको कारमाथि कन्ट्रोल नरहदा ट्रकसँग जुध्दा उनको ज्यानै गयो । यद्यपी उनकी गर्लफ्रेण्डको अस्पतालमा उपचार भइरहेको छ । उनको पाखुरा र खुट्टामा चोट लागेको छ ।

प्रहरीका अनुसार पूरनपुर बस्ने ३१ वर्षीय युवक आफ्नी प्रेमिका (गर्लफ्रेण्ड)लाई पीलीभीतबाट ल्याउन कार लगेर गएका थिए । सोमवार पीलीभीत–पुरनपुर हाईवेमा घना अध्यारोमा कार ट्रकमा ठोक्किएको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरी अधिकारी भन्छन् कि दुर्घटनापछि जब जोडीलाई कारबाट बाहिर निकालियो तब दुबैको कम्मरभन्दा तल्लो अंगमा कपडा नै थिएन् । अर्थात नाङ्गै थिएन् ।

घटनास्थल पुगेका प्रहरी अधिकारीका अनुसार गजरौला पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । साथै मिनी ट्रकका ड्राइभरविरुद्ध ड्राइविंगको उजुरी पनि दर्ता गरिएको छ ।

समाचार अनुसार बंगाली कलोनीका स्थानीयले जब ठक्करको आवाज सुने तब घरबाट घटनास्थल पुगेर कारमा रहेका जोडीलाई बाहिर निकाल्ने कोशिश गरेका थिए तर, त्यो बेलासम्म ड्राइभरको सीट रहेका युवकको मृत्यु भइसकेको थियो ।