पोखरा, १२ फागनु । मुस्ताङ उडेको तारा एयरको बिमान सम्पर्क बिहीन बनेको छ । आज बिहान ८ बजेर १५ मिनटदेखि सो बिमान सम्पर्क बिहीन बनेको स्रोतले जनाएको छ ।
तारा एयरको बिमान पोखराबाट मुस्ताङ्गको लागि उड़ेको थियो । बिमानको खोजतलास भइरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया