३१ आश्विन २०८३, शनिबार

नेपाल र भारतबीच बराबरी, पेनाल्टी चुकाएन नेपालले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, ३ फागुन । नेपालले पेनाल्टी पाएर सानदार गोल गरेको छ । जारी फुटबल खेलमा भारतविरुद्धको खेलमा नेपालले गोल फिर्ता गरेर बराबरी गरेको छ । भारतीय खेलाडीलाई नेपाली खेलाडीहरुले दबावमा राखेका छन् ।