
– नरेश केसी
लुम्बिनी, ३ फागुन । आइतबार अर्थात १४ फेब्रुअरी अन्तर्राष्ट्रिय भ्यालेन्टाइन डे विश्वभर प्रमी प्रेमिकाले एक आपसमा प्रेम साटासाट गरेर मनाउने गर्दछन् ।
पश्चिमा देशबाट चलेको यो दिवस नजानिदो ढंगले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नी धर्म पत्नि राधा शाक्यको साथमा लुम्बिनी आएर यसरी मनाए भ्यालेन्टाइन डे ।
हेर्नुस् फोटो फिचरः














प्रतिक्रिया