काठमाडौं, २ फागुन । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक ‘एसपी’हरुको सरुवा गरेको छ ।
आइतबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अध्यक्षतामा बसेको बैठकले एसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यही फागुन महिनादेखिको तलब, भत्तासमेतको हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको निर्णयमा उल्लेख गरिएको छ ।
यसबारे कितावखानामा आवश्यक ब्यहोरा जनाइदिन समेत प्रहरी प्रधान कार्यालयले पत्राचार गरिसकेको छ ।
हेर्नुस सूचीः
















प्रतिक्रिया