१५ कार्तिक २०८३, आइतबार

नेपालमा राति फेरि भूकम्प, केन्द्र सिन्धुपाल्चोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquake

काठमाडौँ, १ फागुन । आज राति ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४३१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सिन्धुपाल्चोक केन्द्र भएर राति नै दुई पटक भूकम्प गइसकेको छ । रासस