३१ आश्विन २०८३, शनिबार

के कारणले निधन भएको हो सभापति कोइरालाको ? के भन्छन् चिकित्सक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralas

डा.योगीले अगाडि भन्नुभयो, ‘सभापति कोइरालाको फोक्सो क्यान्सरले बिग्रिसकेको थियो । निमोनिया र अन्य रोगले पनि पूरा औषधि दिन सकिएको थिएन । महाराजगञ्जस्थित निवासमै सबै उपचार भइरहेको थियो । हामीले आवश्यक सबै चेकजाँच गरेका थियौँ ।’ साढे दस बजेदेखि सभापति कोइरालालाई धेरै साह्रो भएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै निधन १२ बजेर ५० मिनटमा निधन भएको डा.योगीले बताउनुभयो । ‘उहाँको निवासमै उपचार भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘अस्पताल लैजान खोज्दाखोज्दै निवासमै निधन भयो ।’