३१ आश्विन २०८३, शनिबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Sushil Koiralaकाठमाडौं, २६ माघ । सभापति सुशील कोइरालाको निधन भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सभापति कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिनुका साथै अन्य विभिन्न निर्णय गर्नेछ ।