३१ आश्विन २०८३, शनिबार

कांग्रेस सभापति सुशील कोइरालाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

– विमल योगी

‘नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री आदरणीय श्री सुशील कोइरालाको गए राति १२ः५० बजे महाराजगञ्जस्थित उहाँकै निवासमा आकस्मिक निधन भएको छ’, विज्ञप्तिमा भनिएको छ । उहाँ केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ हुनुहुन्थ्यो’, कांग्रेस विज्ञप्तिमाभनिएको छ, ‘सभापति कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको छ ।’