इस्लामावाद (पाकिस्तान), २२ माघ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफद्वारा शुक्रबार भारत र पाकिस्तानबीच आगामी केही दिनभित्र वार्ता सुरु हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भारत र पाकिस्तानबीच रहँदै आएको काश्मिरी सीमा विवाद लगायतका मुद्दा दुई देशबीच देखिँदै आएका मतभिन्नता समाधान गर्न वार्ता नै निर्विकल्प उपाय भएको बताउनुभयो । रासस/पीटीआई















प्रतिक्रिया