३१ आश्विन २०८३, शनिबार

नेपाल प्रहरीका २२ डीआईजीको रातारात सरुवा, को-कहाँ ? (हेर्नुस् नामावली)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २१ माघ । सरकारले नेपाल प्रहरीका २२ जना डीआईजीको सरुवा गरेको छ ।

विहीबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार गृहमन्त्रालयले रातारात २२ जना डीआईजीको सरुवा गरेको हो ।

को कहाँ ?
१) नवराज सिलवालः अपराध अनुसन्धान महाशाखाबाट सिआइबी
२) जयबहादुर चन्दः ट्राफिक महाशाखाबाट लागु औषध विभाग
३) प्रकाश अर्यालः अनुसन्धान तथा अन्वेषण महाशाखाबाट उपत्यका ट्राफिक महाशाखा
४) कमलसिंह बमः महानिरीक्षको कार्यालय (प्रवक्ताबाट)बाट पश्चिमाचल
५) पशुपति उपाध्यायः अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मध्यक्षेत्र
६) केशरीराज घिमिरेः लागुऔषध विभागबाट पूर्वाञ्चल
७) माधव नेपालः सुदूपश्चिमबाट मध्यपश्चिम ।
८) विजयराज भट्टः सुदूपश्चिम
९) गोविन्द निरौलाः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
१०) विजयलाल कायस्थः अपराध अनुसन्धान विभाग ।
११) माधवराज जोशीः महानिरीक्षकको कार्यालय (प्रवक्ता)
१२) देवेन्द्र सुवेदीः अन्वेषण तथा अनुसन्धान महाशाखा
१३) रामकुमार खनालः महिला तथा बालबालिका महाशाखा
१४) मिङमार लामाः महानगरीय प्रहरी आयुक्तको कार्यालय
१५) मधु पुडासैनीः अपराध अनुसन्धान विद्यालय
१६) केशवराज अधिकारीः तालिम निर्देशनालय
१७) रोमेन्द्र देउजाः प्रबन्ध निर्देशनालय
१८) श्याम खड्काः मानवस्रोत विभाग
१९) रणबहादुर चन्दः जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर
२०) पंकज श्रेष्ठः प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालय
२१) हेमन्त मल्ल ठकुरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२२)

पूरा सूची हेर्न यहाँ क्लिक गर्नुस्ः