३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटः नेपालले ८ विकेट गुमायो, ४५ ओभरमा १४८ रन (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19

काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतको सामना गरिरहेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४० ओभरको खेल खेलिसकेको छ । ४० ओभरमा ७ विकेट गुमाएर नेपालले १२७ रन जोडेको छ ।

अहिले क्रिजमा प्रेम तामाङ र राजविर सिंह क्रिजमा छन् ।

यसअघि आरिफ शेख, दिपेन्द्र ऐरी, के भुर्तुल, सन्दिप सुनार, कप्तान राजु रिजाल, योगेन्द्र कार्की र सुनिल धमला आउट भइसकेका छन् ।