३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटः नेपाललाई अर्काे झट्का, कप्तान राजु रिजाल ६ रनमा आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Riju-Rijal

काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीच खेल चलिरहेको छ ।

खेलमा नेपालले तेस्रो विकेट गुमााएको छ । कप्तान राजु रिजाल ६ रनमा क्याच आउट भएका छन् । उनले २६ बल खेलेका थिए ।

यसअघि योगेन्द्र कार्की र सुनिल धमला आउट भइसकेका छन् । अहिले सन्दिप सुनार र आरिफ शेख क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले २० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन जोडेको छ ।