मोरङ, २५ पुस । मोरङमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बेलबारी नगरपालिका–८ बस्ने ८ वर्षीया बालिकालाई बिहिबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा डेरा गरी बस्ने कोशिहरैचा–४ का ४२ वर्षीय धर्मेन्द्र थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया