१३ कार्तिक २०८३, शुक्रबार

दाङमा स्याल बौलाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jackle

दाङ, २५ पुस । स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् ।

तुलसीपुर–८ कटकुयामा स्यालको टोकाइबाट स्थानीयवासी गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज लामिछाने, सरस्वती लामिछाने, वृद्धिराम चौधरी र विन्दु चौधरी घाइते भएको स्थानीयवासी कान्तप्रसाद खरेलले जानकारी दिनुभयो ।

बहुलाएर गाउँ छिरेको स्यालले घरमा बसिरहेका तथा बाटामा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रासस